Nepalese Federal Society, UK

नेपाली संघीय समाज, युके, www.nepaleseSociety.co.uk

नेपाली सङ्घीय समाज, युकेको बार्षिक भेला ९ जनवरीमा हुदै

  • Home
  • News
  • नेपाली सङ्घीय समाज, युकेको बार्षिक भेला ९ जनवरीमा हुदै
fspn_Annual_Gettoghter_invitation

आसफोर्ड, यहि आउने ९ जनवरी २०१६ का दिन नेपाली सङ्घीय समाज युकेको बार्षिक भेला बार्षिक साधारण सभा हुने भएको छ ।

लण्डन नर्थहलमा हुने भेलामा समाजप्रति आस्थावान सम्पूर्ण सल्लाहकार, अभिभावक, शुभचिन्तक, पदाधिकारी तथा शुभचिन्तकहरुलाई निमन्त्रणा गरिन्छ । कम्तिमा एक बर्ष एकपटक माता र मातृभूमिलाई सम्झेर पार्टीको कार्यक्रममा सहभागिता जनाउन अनुरोध गरिन्छ । हाल जारी आन्दोलनमा सबैभन्दा अग्र मोर्चामा डटिरहेको पार्टीलाई हरप्रकारको सहायताको आवश्यकता भएकोले सहि समयमा सहि योगदान दिन अवसरबाट पछि नपरौ ।

गत २१ नोभेम्बर २०१५ मा गर्ने तय भएको भेला समाजबाट प्रतिनिधित्व गर्ने वैकल्पिक केन्द्रीय सदस्य भगवान चाम्लिङलाई पितृशोक साथै भेला कै दिन समाधि गरिने भएकोले पछाडि सारिएको थियो ।

About

View all posts by