Nepalese Federal Society, UK

नेपाली संघीय समाज, युके, www.nepaleseSociety.co.uk

Archives

नेपाली संघीय समाज युकेको रिडिङ शाखाको प्रथम अधिवेशनबाट पुनः तिल बहादुर गुरुङ चयन

Reading

लण्डन, गत ९ नोभेम्बर २०१५ का दिन नेपाली संघीय समाज युकेको रिडिङ शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः तिल बहादुर गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै ११ सदसिय समिति निर्माण गरेको छ । उपाध्यक्ष बलबहादुर राई, सचिव कुवेर हाडा, सदस्यहरु क्रमशः रामप्रसाद गुरुङ, रहरमान राई, भोज बहादुर गुरुङ, गंगाप्रसाद लिम्बु, छत्रबहादुर गुरुङ, बिन्द्रामान… Read More

नेपाली संघीय समाजको बार्षिक भेला २१ नोभेम्बरमा हुदै

flag

लण्डन, २ नोभेम्बर २०१५ । नेपाली संघीय समाज युकेको वार्षिक भेला आउदो २१ नोभेम्बर २०१५ का दिन अल्डरसटको भेटघाट रेष्टुरेष्टको हलमा हुने भएको छ । वार्षिक भेला दिउसो ११ बजे देखि शुरु हुने भएकोले सबैलाई समयमै उपस्थित हुन अध्यक्ष धर्म तामाङले आग्रह गर्नु भएको छ । यस समाजको युकेमा ६ वटा शाखाहरु विस्तार भएका छन… Read More

संघीय समाजवादीको आफ्नै न्यूज पोर्टल नयाँसमाचार डटकम शुरु

nayaSamachar_background

लण्डन, २ नोभेम्बर २०१५ । नेपाली संघीय समाजका प्रवास समिति युके, बेल्जियम, हङकङ, कोरिया लगायतको लगानीमा अनलाइन समाचारको वेभसाइट नयाँसमाचार डटकम शुरु गरेको छ । पत्रकार देवेन्द्र खापुङ लगायतको सम्पादन र केन्द्रीय प्रचारप्रसार विभागका पदाधिकारी अजम्बर काङमाङ राई, महेश चौरासिया र विश्वास दीप तिगेलाको संयोजन तथा सक्रियतामा उक्त समाचार विशेष वेभसाइट शुरु गरिएको हो ।… Read More