Nepalese Federal Society, UK

नेपाली संघीय समाज, युके, www.nepaleseSociety.co.uk

Archives

भोजपुरका घाइते आन्दोलनकारीलाई समाजवादी पार्टी युकेले १ लाख आजै सहयोग पठायो

Bhojpur

आज चैत्र २४ गते ३ दिन बन्द हडतालको पहिलो दिन भोजपुरमा भएको प्रहरी दमनको भत्सर्ना गर्दै नेपाली संघीय समाज युकेले आन्दोलनमा घाइते पार्टीका नेता तथा कार्यकर्तालाई रु १ लाख तत्कालै सहयोग गर्ने निर्णय गरेको छ । पार्टीको तर्फबाट आन्दोलनमा घाइते भएकाहरुलाई उपचार गर्ने उद्देश्यले स्थापना भएको १५ लाख कोषबाट पार्टी केन्द्रीय समिति नेपालको उपस्थितीमा प्रवास… Read More

अग्रगामी विद्यार्थी यूनियनको प्रथम राष्ट्रिय सम्मेलनको लागि युकेबाट १ लाख ९ हजार प्रदान

UK-Donation-to-student

आसफोर्ड, २१ डिसेम्बर २०१४ । अग्रगामी विद्यार्थी यूनियनको प्रथम राष्ट्रिय सम्मेलन पोखरामा चलिरहेको बखत नेपाली संघीय समाज युकेले रु १ लाख ९ हजार प्रदान गरेको छ । विद्यार्थी नेता फरिन्द्र थापामगर र नेपाली संघीय समाज युकेका उपाध्यक्ष देव गुरुङ बीचको सम्पर्कबाट अघि बढेको शुभ कामना भेटि संकलन अभियानलाई बरिष्ठ उपाध्यक्ष जंग सुनुवार लगायत सम्पूर्ण सदस्यहरुको… Read More

संघीय समाज युकेको महाधिवेशन सम्पन्नः पहिचान सहितको संघीयताले सबैको भलो र सिंगो मुलुकलाई समृद्ध बनाउछ – महासचिव श्रेष्ठ

sanghaya-samajbadi3

आसफोर्ड युके, गत २० सेप्टेम्बर २०१४ का दिन संघीय नेपाली समाज युकेको प्रथम ऐतिहासिक महाधिवेशन सम्पन्न भएको छ । पहिचान सहितको संघीयताले सबैको भलो र सिंगो मुलुकलाई समृद्ध बनाउने कुरा प्रमुख अतिथि पार्टी केन्द्रीय महासचिव राजेन्द्र श्रेष्ठले बताउनु भएको छ । श्रेष्ठले आफ्नो पार्टीको राजनैतिक सिद्धान्त विश्वमै उत्कृष्ट रहेको र छोटो समयमै पार्टीले धेरै प्रगति… Read More

संघीय समाजले भूकम्प राहतलाई ३ लाख पठायो, लिम्बुवान र किरात प्रदेश समिति बन्ने

गत १७ मे २०१५ का दिन नेपाली संघीय समाज युकेको नर्थहल लण्डनमा सम्पन्न चौथो विस्तारित बैठकले भूकम्प पीडित राहत कोषको लागि ३ लाख तत्कालै नेपाल पठाएको छ । समाजको बैठकले भूकम्पमा परि मृत्यू हुनुभएका तथा जनधनको क्षति प्रति शोक प्रस्ताव पारित गर्दै अग्रगामी विद्यार्थी र युवाहरुको उद्धार कार्यको प्रसंसा गर्दै पार्टी केन्द्रीय समितिको निर्देशन बमोजिम… Read More