Nepalese Federal Society, UK

नेपाली संघीय समाज, युके, www.nepaleseSociety.co.uk

Latest Blogs
Popular Posts
Recommended

Latest Blogs

ajax-loader

सङ्घीय समाजवादी आसफोर्ड शाखा युकेको नेतृत्व सुब्बालाई

ashford 7

गत १४ अगष्ट २०१६ का दिन नेपाली सङ्घीय समाज आसफोर्ड शाखाको प्रथम अधिवेशनले विनोद सुब्बालाई अध्यक्षमा निर्वाचित गरेको छ । उपाध्यक्षमा प्रश्न राई, सचिवमा अमित थेवे, कोषाध्यक्षमा मनबहादुर माबोहाँङ चयन हुनुभएको छ भने सदस्यहरुमा क्रमशः जितेन्द्र चेम्जोङ, डम्बर खजुम, असई राई, देवराज राई, पपीराज राई र राम राई रहनु भएको छ । सल्लाहकारहरुमा शाखाका पूर्व… Read More

सङ्घीय समाज युकेको भेटघाट तथा स्थापनाको बार्षिक उत्सव सम्पन्न

fsf-bbq-2016-h-web

गत २४ जुन २०१६ का दिन सङ्घीय समाजवादी फोरम, नेपालको प्रवास अंग नेपाली सङ्घीय समाज युकेले पार्टी स्थापनाको पहिलो बार्षिकउत्सव नर्थहल लण्डनमा मनाएको छ । सन् १५ जुन २०१५ का दिन काठमाडौमा सङ्घीय समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम र खस समावेशि पार्टी बीच एकिकरण भई सङ्घीय समाजवादी फोरम नेपाल बनेको हो । पार्टी केन्द्रीय सल्लाहकार… Read More

सङ्घीय समाजवादीफोरम युकेको बैठक सम्पन्न अध्यक्ष यादव र वरिष्ठ नेता राईलाई निम्तो

fsf-uk meeting

गत ३० मे २०१६ का दिन लण्डनको चिस्वीक कम्युनिटी हलमा सङ्घीय समाजवादीफोरम, युके केन्द्रीय समितिको बैठक सम्पन्न भयो । जारी सङ्घीय गठबन्धन आन्दोलनलाई हरप्रकारको सहयोग गर्दै ऐक्यबद्धता जनाएको छ । पार्टी एकिकरण र जारी आन्दोलनले पार्टीको विस्तार,ब्यापकता र पार्टी प्रतिजनताको आकर्षण हवात्तै बढेको निष्कर्ष निकाल्दै युकेमा अरु ब्यापकता दिने निर्णय गरयो । युकेमा रहेका पार्टीका… Read More

नेपाली सङ्घीय समाज, युकेको बार्षिक भेला ९ जनवरीमा हुदै

fspn_Annual_Gettoghter_invitation

आसफोर्ड, यहि आउने ९ जनवरी २०१६ का दिन नेपाली सङ्घीय समाज युकेको बार्षिक भेला बार्षिक साधारण सभा हुने भएको छ । लण्डन नर्थहलमा हुने भेलामा समाजप्रति आस्थावान सम्पूर्ण सल्लाहकार, अभिभावक, शुभचिन्तक, पदाधिकारी तथा शुभचिन्तकहरुलाई निमन्त्रणा गरिन्छ । कम्तिमा एक बर्ष एकपटक माता र मातृभूमिलाई सम्झेर पार्टीको कार्यक्रममा सहभागिता जनाउन अनुरोध गरिन्छ । हाल जारी आन्दोलनमा… Read More

नेपाली संघीय समाज युकेको रिडिङ शाखाको प्रथम अधिवेशनबाट पुनः तिल बहादुर गुरुङ चयन

Reading

लण्डन, गत ९ नोभेम्बर २०१५ का दिन नेपाली संघीय समाज युकेको रिडिङ शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः तिल बहादुर गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै ११ सदसिय समिति निर्माण गरेको छ । उपाध्यक्ष बलबहादुर राई, सचिव कुवेर हाडा, सदस्यहरु क्रमशः रामप्रसाद गुरुङ, रहरमान राई, भोज बहादुर गुरुङ, गंगाप्रसाद लिम्बु, छत्रबहादुर गुरुङ, बिन्द्रामान… Read More

नेपाली संघीय समाजको बार्षिक भेला २१ नोभेम्बरमा हुदै

flag

लण्डन, २ नोभेम्बर २०१५ । नेपाली संघीय समाज युकेको वार्षिक भेला आउदो २१ नोभेम्बर २०१५ का दिन अल्डरसटको भेटघाट रेष्टुरेष्टको हलमा हुने भएको छ । वार्षिक भेला दिउसो ११ बजे देखि शुरु हुने भएकोले सबैलाई समयमै उपस्थित हुन अध्यक्ष धर्म तामाङले आग्रह गर्नु भएको छ । यस समाजको युकेमा ६ वटा शाखाहरु विस्तार भएका छन… Read More

संघीय समाजवादीको आफ्नै न्यूज पोर्टल नयाँसमाचार डटकम शुरु

nayaSamachar_background

लण्डन, २ नोभेम्बर २०१५ । नेपाली संघीय समाजका प्रवास समिति युके, बेल्जियम, हङकङ, कोरिया लगायतको लगानीमा अनलाइन समाचारको वेभसाइट नयाँसमाचार डटकम शुरु गरेको छ । पत्रकार देवेन्द्र खापुङ लगायतको सम्पादन र केन्द्रीय प्रचारप्रसार विभागका पदाधिकारी अजम्बर काङमाङ राई, महेश चौरासिया र विश्वास दीप तिगेलाको संयोजन तथा सक्रियतामा उक्त समाचार विशेष वेभसाइट शुरु गरिएको हो ।… Read More

संघीय समाज युकेको बार्षिक भेटघाट तथा च्यारिटी सम्पन्न- संविधानको मस्यौदा जलाइयो

fsfn (18)

५ जुलाई २०१५ । संघीय समाजबादी फोरम नेपालको भातृ संगठन नेपाली संघीय समाज (नेफेसो) यु.के.को बार्षिक भेटघाट तथा ‘भुकम्प पीडित राहत च्यारिटी तथा भेटघाट’ डिनर कार्यक्रम सम्पन्न भएको छ | हंस्लो लन्डन स्थित काठमाडौँ जोन रेस्टुरामा जुलाई ४ तारिकका दिन सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि फोरम नेपालका बैकल्पिक केन्द्रिय सदस्य टेक बहादुर थापा (राजेश) ले… Read More

भोजपुरका घाइते आन्दोलनकारीलाई समाजवादी पार्टी युकेले १ लाख आजै सहयोग पठायो

Bhojpur

आज चैत्र २४ गते ३ दिन बन्द हडतालको पहिलो दिन भोजपुरमा भएको प्रहरी दमनको भत्सर्ना गर्दै नेपाली संघीय समाज युकेले आन्दोलनमा घाइते पार्टीका नेता तथा कार्यकर्तालाई रु १ लाख तत्कालै सहयोग गर्ने निर्णय गरेको छ । पार्टीको तर्फबाट आन्दोलनमा घाइते भएकाहरुलाई उपचार गर्ने उद्देश्यले स्थापना भएको १५ लाख कोषबाट पार्टी केन्द्रीय समिति नेपालको उपस्थितीमा प्रवास… Read More

अग्रगामी विद्यार्थी यूनियनको प्रथम राष्ट्रिय सम्मेलनको लागि युकेबाट १ लाख ९ हजार प्रदान

UK-Donation-to-student

आसफोर्ड, २१ डिसेम्बर २०१४ । अग्रगामी विद्यार्थी यूनियनको प्रथम राष्ट्रिय सम्मेलन पोखरामा चलिरहेको बखत नेपाली संघीय समाज युकेले रु १ लाख ९ हजार प्रदान गरेको छ । विद्यार्थी नेता फरिन्द्र थापामगर र नेपाली संघीय समाज युकेका उपाध्यक्ष देव गुरुङ बीचको सम्पर्कबाट अघि बढेको शुभ कामना भेटि संकलन अभियानलाई बरिष्ठ उपाध्यक्ष जंग सुनुवार लगायत सम्पूर्ण सदस्यहरुको… Read More

ajax-loader